Bharatapur-22,Padampokhari, Chitawan,     amarmavi2012@yahoo.com     
Opening Hours : Sunday to Friday - 10 Am to 4 Pm
Notice
About School Name

वि. स. २००७ सालमा प्रजातन्त्रको स्थापना भए पश्चात नेपालमा आएको शैक्षिक जागरण र त्यसले चितवनका वासिन्दामा पारेको प्रभाव स्वरुप शिक्षाको ज्योति फैलाउने उध्येश्यका साथ वि.स. २०१२ साल माघ १५ गते आइतवारको शुभ साइतमा छिताविक्रम पाठशालाको नामले तत्कालिन पटिहानी गाउँ पन्चायतको वरौजिमा विद्यालय स्थापना भएको थियो । चितवन जिल्लामा शिक्षाको ज्योती झुँल्कदा यस विद्यालयले आफ्नो समाजको शैक्षिक सेवागर्ने अवसर प्रारम्भ मानै प्राप्त गरेको थियो । वि.स.२०१२।१०।१५ गते सरकारवाट चितवन जिल्लामा ४ वटा विद्यालयहरु स्वीकृत भयो । त्यो मध्ये पटिहानी एक थियो र यहि मितिलाई विद्यालय स्थापना दिवस मनाईयो ।

Course/Faculty

Card image cap

+2

Management and Education Group

Button
Card image cap

1-10 Class

Nursery to Class 10 (English and Nepali Medium)

Button
Card image cap

TECS Programme Affiliate by CTEVT

Button
Why School Amar Secondary School?

course

Transportation

The Transportation facility of our school is provided for every level student

Photo Event

School Hours

कार्यालय समय  (Office working hours)

आईतवार देखि विहिवार सम्म १०.०० बजे देखि ५ बजे सम्म

(मध्यान्ह १.३० देखि २.०० सम्म ३० मिनट खाजाको समय वन्द हुनेछ)

शुक्रवार १०.०० बजे देखि ३ बजे सम्म

शनिवार र नेपाल सरकारकाे वार्षिक पात्रो अनुसारको सार्वजनिक विदामा कार्यालय वन्द रहनेछ ।

Facebook